म्याग्दीका आठ जना प्रहरी कर्मचारी पुुरस्कृत
बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दी र मातहतका इकाईमा कार्यरत आठ जना प्रहरी कर्मचारी मंगलबार पुुरस्कृत भएका छन् । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको समारोहमा उनिहरुलाई नगद सहित सम्मान गरिएको!-->…
