हिस्तान घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन
बेनी, ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले इकाई सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडा स्तरको!-->!-->!-->…