अभ्यास गर्ने पूर्वाधार नभएको म्याग्दीका खेलाडीको गुनासो
बेनी, । म्याग्दीमा खेलाडीहरूले अभ्यास गर्ने पूर्वाधार अभाव भएको गुनासो गरेका छन् । जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र सञ्चालन गर्ने पूर्वाधारको अभावले फुटबल, क्रिकेट, भलिबल लगायतको खेलले गति लिन सकेको छैन ।
गण्डकी!-->!-->!-->…
