समाचारको विधा

मुख्य खबर

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई

गोपाल आचार्य शिवाङ, ः धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो

जलजला गाउँपालिकाको स्टोर र आवास भवन शिलन्यास

बेनी, पर्वतको जलजला गाउँपालिकाले आवास र स्टोर (भण्डारण) भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा निर्माण हुन लागेको भवनको बुधबार अध्यक्ष राजुप्रसाद आचार्यले शिलन्यास गरे । भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर

थकाली समुदाय संस्कार र संस्कृति संरक्षणमा अग्रसर

बेनी, । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कार पुस्तान्तरण र संरक्षण गर्न अग्रसर भएका छन् । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा मंसिर १६ गतेदेखि बेनीमा शुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मंगलबार सम्पन्न

रघुगंगा माविले लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जित्यो

झिँ, पिल्लेको रघुगंगा माविले रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । झिँमा मंगलबार सम्पन्न प्रतियोगितामा बाह् वटा स्वर्ण र ४ वटा कास्य पदक सहित रघुगंगा माविले लगातार चौथो पटक उपाधी

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउने प्रयास

बेनी, । पर्वतको जलजला गाउँपालिकाले प्याजमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ । घरायसी उपभोगका लागि प्याज आयात र खरिद गर्नु नपर्ने बनाउन बिरुवा उत्पादन गरेर वितरण गर्न थालेको हो । ३ हजार ५ सय घरधुरी कृषकलाई अठार लाख प्याजका

बैङ्कीङ कसुरमा अदालतबाट दोषी ठहर भएका बरंजाका गंगाबहादुर रोका पक्राउ

रोकालाई ४६ लाख जरिवाना तोकिएको थियो बेनी, रु. छयालीस लाख भन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र रु. छयालीस लाख सत्र हजार एक सय जरिवाना तोकिएका मंगला गाउँपालिका–४

झिँमा रघुगंगाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

झिँ, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । शिवाङमा रहेको हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा

“समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने

बेनी, । संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी