पोखरामा मिटरमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा
पोखरा, । पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । एक महिनाको!-->!-->!-->…
