काली खोलामा फोहोर फाल्नेलाई जरिवाना
बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ ।
बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको!-->!-->!-->…
