समाचारको विधा

मुख्य खबर

प्रधानमन्त्रीको चीन भ्रमणः कोरला नाका खुलाउन मुस्ताङीको माग

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको

रौतहटका आलमको मल्कवाङमा तीन दशक

बेनी, । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आउनुुभएका आलम दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५

पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनमा अन्नपूर्णको प्राथमिकता

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटन सम्बन्धी योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड बिनियोजन गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले शुक्रबार बेनीमा आयोजना गरेको अन्तरक्रिया

पर्यटन विकासका लागि म्याग्दीका पालिका प्रमुखहरुको प्रतिवद्धता

बेनी, । म्याग्दीका स्थानीय तहका प्रमुखहरुले पर्यटन विकासमा प्राथमिकता दिने प्रविद्धता जनाउनु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलीयाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले पर्यटकीय स्थलको

मोना अस्ट्रेलीयाको फोटो प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

बेनी, ५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले आयोजना गरेको फोटो प्रतियोगिताका बिजयीहरुलाई शुक्रबार बेनीमा पुरस्कार वितरण गरिएको छ । मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय

बेनीमा सडक अतिक्रमण हटाउन रेखांकन

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजार भित्र सडक र नाली अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाको रेखाकंन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारलाई व्यवस्थित बनाउन सडकको क्षेत्राधिकार र नालीमाथि बनेका संरचना हटाउनका लागि

जेसीज सम्मेलनमा झल्कियो म्याग्दीको मौलिकता

बेनी, । बेनीमा बिहिबारदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा म्याग्दीको मौलिकता झल्किएको छ । बजार सजावट देखि अतिथिहरुलाई स्वागत सत्कार र उपहार सम्ममा मौलिक सामग्री तथा शैलीको प्रयोग भएको हो । बेनी बजारमा ध्वजापटकाहरु स्थानीय

म्याग्दीका चार जनालाई जेसीजको सम्मान

बेनी, म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई बिहिबार नेपाल जेसीजले सम्मान गरेको छ ।म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र

बेनीमा जेसीजको क्षेत्र (ख) सम्मेलन शुरु

गणतन्त्र र संघीयतामाथीको प्रहार स्विकार्य छैन–मुख्यमन्त्री पाण्डेम्याग्दीको बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन शुरु भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको गण्डकी प्रदेश

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउछौ -मुख्यमन्त्री पाण्डे

बेनी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाहरुको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा