समाचारको विधा

मुख्य खबर

महभिरमा पहिरोले दुई वटा घर भत्कियो

बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।वडा सदस्य गर्भे

मालिका गाउँपालिाले ‘सेटीङ’ मिलाएर ठेक्का सम्झौता बिनै बालुवा निकाल्दा दिदा राजस्व गुमाउदै

दरवाङ, ः ठेक्का सम्झौता विनै नदीजन्य बस्तुको उत्खनन् गर्न दिदाँ म्याग्दीको मालिका गाउँपालिकाले लाखौ राजस्व गुमाउने जोखिम बढेको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि

पोखरामा मिटरमा नचल्ने ट्याक्सीलाई जरिवाना बढाइयो

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ । मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको

सिंगाका दिननाथले व्यक्तिगत खर्चमा प्रतिक्षालय बनाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका एक व्यक्तिले दिवंगत अभिभावकको स्मृतिमा रु. २१ लख भन्दा बढी खर्च गरेर प्रतिक्षालय बनाउनु भएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ

कोरीयाबाट फर्किएका पूर्णगाउँका हरि खत्रीको लोभलाग्दो गोलभेडा खेती

बेनी, । रोजगारी, पेशा र व्यवसायका लागि विदेश गएकाहरु उतै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । विदेशमा राम्रो कमाई गरेर फर्किएकाहरु पनि गाउँबाट बसाईसराई गरेर सहरमा झर्ने गरेका छन् । विदेशिने र गाउँबाट सहर पस्नेको भिडमा म्याग्दीको

धवलागिरीमा आरोही आउन थाले

बेनी, ः म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी

पहिरोमा पुरिएर रुमको बेलीका एक जनाको मृत्यु

बेनी, बाटोमा हिडिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एक जनाको ज्यान गएको छ । गोठका गाईबस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर

म्याग्दीमा आलु खेती प्रर्वद्धन गर्न तीन करोडको कार्यक्रम

बेनी, । म्याग्दी जिल्लामा खायन आलु र फलफुलबाली विकास आयोजना लागू भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफुल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु. चार करोड बजेट

जोमसोममा कृषि पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि पर्यटन महोत्सव आयोजना गरेको छ । असोज १८ देखि २० गतेसम्म जिल्ला सदरमुकाम जोमसोम बजारमा महोत्सव आयोजना गरेको घरपझोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले प्राकृतिक

एमालेको प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट

बेनी, । नेकपा एमालेको आसन्न गण्डकी प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका र अन्य पालिकामा छनौटको क्रममा रहेको