समाचारको विधा

मुख्य खबर

सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ

म्याग्दी कोरला कप ब्याडमिन्टन प्रतियोगितामा पोखराका खड्का र कार्की च्याम्पीयन

बेनी । म्याग्दीको बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् । म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

पखेर (म्याग्दी), । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन

शदरयामको धवलागिरी आरोहण शुुरु

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहण शुरु भएको छ ।सेभेन समिट टे«क्सका शेर्पाहरुले धवलागिरी हिमालको आधार शिविर देखि चुचुरो सम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण शुरु भएको हो । शुक्रबार चार जना विदेशी सहित १३

महभिरको पहिरो निरिक्षणमा पुुगे मन्त्री जुुग्जाली

महभिर, ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडा सदस्य गर्वे गुुरुङले काले कामी र

बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

बेनी, । म्याग्दीको बेनी अस्पताल जनशक्ती र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र दरबन्दि अनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन

बेनीे बजार सजावटमा पलास्टिकको विकल्पमा कपडाको तोरुण प्रयोग हुने

बेनी, । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा बजार सजावटका लागि पलास्टिकको तोरुण प्रयोग नहुने भएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारमा अब पलास्टिकको तोरणको विकल्पमा कपडाको ध्वजा सहितको तोरण प्रयोग गरिने भएको छ । गत

महभिरमा पहिरोले दुई वटा घर भत्कियो

बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।वडा सदस्य गर्भे

मालिका गाउँपालिाले ‘सेटीङ’ मिलाएर ठेक्का सम्झौता बिनै बालुवा निकाल्दा दिदा राजस्व गुमाउदै

दरवाङ, ः ठेक्का सम्झौता विनै नदीजन्य बस्तुको उत्खनन् गर्न दिदाँ म्याग्दीको मालिका गाउँपालिकाले लाखौ राजस्व गुमाउने जोखिम बढेको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि