समाचारको विधा

मुख्य खबर

‘सुन्तला फल्न थालेपछि विदेश भेडा चराउन जानै परेन’

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।

धवलागिरीमा वडामै योजना सम्झौता

मराङ, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

जिल्ला प्रशासन कार्याल म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निशूल्क अनलाइन फारम भर्ने सेवा शुरु

बेनी, म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । आफै अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले

म्याग्दीका १८ जनाक कृषक पुरस्कृत

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले परम्परागत रैथाने बालीको खेती र उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका १८ जना कृषकहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा बेनीमा आयोजित रैथाने बाली र कृषि मेला

आन्तरिक पर्यटकको गन्तब्य रत्नेचौर

सन्तोष गौतमरत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार÷पाँच वर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष–माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीय स्तरमा सिमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउदैनथे ।

हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिबाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा मङगलवार विद्यालयमा आयोजित एक समारोहमा उत्कृष्ट शिक्षक

लोक दोहोरीमा संगितकर्मी र नृत्यमा मंगलाघाट आमा समूह बिजयी

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा सञ्चालन भएको दशौ माघे संक्रान्ति मेला मङगलबार सम्पन्न भएको छ ।मेलाको अन्तिम दिन रचना रिमाल, समिक्षा अधिकारी, रवी कार्कीको सांगितिक प्रस्तुतिमा दर्शक

तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री