अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौ लगियो
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जिवितै उद्धार गरिएका आरोहीलाई मंगलबार अपराहन्न काठमाडौ लगिएको छ ।सात हजार ५०० मिटरको उचाईमा मृत भेटिएका स्कटल्याडका नोयल हान्नाको शव हेलिकप्टर मार्फत!-->…