कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् ।
बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका!-->!-->!-->…
