समाचारको विधा

मुख्य खबर

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको

भकिम्ली र बरंजामा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले आइतबार म्याग्दीको मंगला गाउँपालिकाको बरंजा र बेनी नगरपालिकाको भकिम्लीमा चुनावी सभा गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका

ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना,

म्याग्दीमा नयाँ प्रजातिको वनस्पति भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गर्नुभएको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

बेनपा र मंगलाको ४ ठाउँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनी नगरपालिका र मंगला गाउँपालिकामा चुनावी सभा भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको

‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेद्वार

बेनी, । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार

एमालेले पुलाचौर र कुहुँबाट थाल्यो चुनावी अभियान

बेनी । नेकपा एमालेले शुक्रबार बेनी नगरपालिकाको पुलाचौर र मंगला गाउँपालिका–१ कुहुँबाट मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावको प्रचार अभियान थालेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला

‘म्याग्दीलाई विकसित बनाउन गठवन्धनलाई जिताउनुहोस’

बेनी, । ४ मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारको टोलीले शुक्रबार बेनी नगरपालिकाको ४ वटा वडामा कोणसभा गरेका छन् । घतान, अर्थुङ्गे, पुलाचौर र सिंगामा भएको सभालाई सम्बोधन गर्दै

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्नुपर्ने राष्ट्रपति भण्डारी भनाई

मुक्तिनाथ, । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ ।मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको शुक्रबार दर्शनसँगै भगवान विष्णुको मूर्ति