समाचारको विधा

मुख्य खबर

पत्रकार हरिकृष्ण गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत

बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले शुक्रबार म्याग्दीका एक जना पत्रकार, साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित प्रतिष्ठानले शिक्षा, पत्रकारिता,

३५ तोला सुन र ११ लाखसहित पर्वतबाट एक जना पेसेवर चोर पक्राउ

कुश्मा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रोल्पा नगरपालिका(१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले

विपद्को क्षति न्युनीकरण गर्न पुर्वतयारी– मुख्यमन्त्री पाण्डे

बेनी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पुर्वको तयारी, रोकथाम, उद्दार, राहत तथा क्षतिपुर्ति वितरण र पुर्नस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा शुक्रबार आयोजना

बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद्

म्याग्दी र मुस्ताङमा कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम

बेनी । युवाहरुलाई कृषि तथा पशुपंक्षीपालन सम्बन्धी व्यवसायमा आकर्षित गराउन म्याग्दी र मुस्ताङ कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई म्याग्दी÷मुस्ताङले १८ देखि

प्रवासीको सहयोगमा भलिबल अक्षयकोष

सन्तोष गौतमबेनी । प्रवासीको सहयोगमा म्याग्दीमा ४६ लाख रुपैयाँको ‘भलिबल अक्षयकोष’ स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके (बेलायत) को सहयोगमा जिल्ला भलिबल संघले अक्षयकोष स्थापना गरेको हो । मोना युकेका अध्यक्ष कुमार

बेनीमा हुक्का निषेध

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख

म्याग्दीमा दादुरा–रुबेला खोप अभियान शुरु

बेनी, । म्याग्दीमा बुधबारदेखि दादुरा–रुवेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई खोपको बाकस हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभयो । सांसद गर्बुजा र

रुप्से खण्डमा खसेको ढुङ्गाले बाटो छेकेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, पाखोबाट खसेको ढुङ्गाले बाटो छेकेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी –जोमसोम सडक आज दिउँसो देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठुलो ढुङ्गा

मंगला र किसानी माविका विद्यार्थीले च्याउ फलाए

बेनी, । म्याग्दीका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली