समाचारको विधा

मुख्य खबर

बेनीमा मोनाको पाँचौ महाधिवेशन सुरु

बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको

कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) प्रर्दशन

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार ऐतिहाँसिक लामा नाच (धेक्याप) प्रर्दशन गरिएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा

बेनी र अन्नपूर्णलाई मोना कपको उपाधी

गणेश गुरुङ (सुरेन) बेनी, । बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको

मुुस्ताङमा लेक लागेर दुुई जनाको मृत्युु, म्याग्दीका एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, ः मुुस्ताङमा लेक लागेर दुुई जना पर्यटकको मृत्यु र कालीगण्डकी नदीले बगाएर म्याग्दीमा एक जना वेपत्ता भएका छन् । मुुस्ताङको झोङमा एक जना युुक्रेनी महिला पर्यटक र थासाङ गाउँपालिकाको लेतेमा भारतकी एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु

मुुस्ताङमा स्याउसँगै कृषकको आम्दानी पनि घट्यो

सन्तोष गौतमजोमसोम, ः गत वर्ष रु. एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यसपाली रु. एक लाख बीस हजार मात्र पार्नुुभयो । उहाँको बगैचामा १५० वटा स्याउका बोट छन् । गत वर्ष रु. १२ लाखको स्याउ

अन्नपूूर्ण र मालिका मोना कपको महिला भलिबलको फाइनलमा

बेनी, । अन्नपूूर्ण र मालिका गाउँपालिका बेनीमा सञ्चालन भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फको फाइनलमा पुुगेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको

बजार झरे मुुस्ताङी च्याङग्रा

जोमसोम, ः दशै पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरीनरी अस्पताल तथा

बेनी बजारका अतिक्रमित संरचना भत्काउने अभियान

बेनी, । बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान शुरू भएको छ । बेनी म्याग्दी जिल्लाको सदरमुकाम हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको

कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) को तयारी

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ह्युुएसर धाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा लामा नाच (धेक्याप)को तयारी भएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । ठिनी गाउँको कुछप तेरङ्गा गुुम्बामा यसपाली असोज

सिंगाको धवलागिरी माविका विद्यार्थी मुुढा बुुन्न सिक्दै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा