समाचारको विधा

मुख्य खबर

म्याग्दीमा तीन वर्षयता औलाका बिरामी शून्य

बेनी, । म्याग्दी जिल्लाबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा २ दशक अघिसम्म औलो रोग महारामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन २०२५ सम्म औलो उन्मुलन राष्ट्र बनाउने लक्ष्य राखेको छ । पछिल्लो ३ वर्षयता औलाका रोगी फेला नपरेकाले औलो…

भुरुङ्ग तातोपानीमा पुख्यौली नृत्य प्रतियोगिता

सुरेन गुरुङभुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा बिहिबार देखि पुख्र्यौली नाच प्रतियोगिता शुरु भएको छ । पुन,मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि…

म्याग्दीमा डढेलो लगाउने पक्राउ

बेनी, ः देशभर सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा डढेलोको समस्या बढिरहेको अवस्थामा म्याग्दीमा डढेलो लगाउने १ जना पक्राउ परेका छन् । बेनी नगरपालिका –६ को वनमा आगो लगाउने सोही वडाका यमबहादुर मिजारलाई पक्राउ गरिएको सहायक डिभिजन वन…

जनावरलाई पानी खुवाउन वनको बीचमा पोखरी निर्माण

बेनी, म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी…

दर्मीजा तातोपानी त्रिपालको ओतमुनि

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेको प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीलाई त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा…

ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार

बेनी, ः तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो ।…

डढेलोले म्याग्दीमा एक हजार हेक्टर बन सखाप

बेनी, । म्याग्दीमा डढेलोले एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन सखाप भएको छ ।म्याग्दीका ३११ सामुदायिक वन मध्य १०० भन्दा धेरैमा आगोलागी भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन डढेलो लगाउने कुनै पनि व्यक्ति पहिचान र कारबाही भएको छैन् । …

बेनीका पशुपालक कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन रकम उपलब्ध गराउन थालेको छ । १० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई, भैसी पालेका कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको हो । नगर प्रमुख सुरत…

हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु

हिलापोखरी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिचाई आयोजना निर्माण थालेको हो । उपभोक्ता समितिका…

मंगलाका किशोरीहरुलाई आत्मरक्षा तालिम

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले वैशाख ६ देखि ९ गतेसम्म…