समाचारको विधा

मुख्य खबर

मंगलाको र्यालेखोर र भाइवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु. ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ९२ लाख २४ हजार ९८७ को…

म्याग्दीको ८ ठाउँमा आईपिएम कृषक पाठशाला सञ्चालन

बेनी, कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।  बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले…

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’…

लालीगुराँस अप्रेशनबाट प्रहरीले मल्लाज दहमा भएको दम्पती हत्या घटनाका आरोपी समात्यो

बेनी, २० वैशाख । पर्वतको जलजला गाउँपालिका –२ मल्लाजको दहमा एक महिना अघि भएको दम्पती हत्या घटनाका आरोपी लाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मामा पत्रकार सम्मेलन गरि घटनामा संलग्न २ युवालाई…

कृषकलाई सिचाई र बजारको चिन्ता

बेनी, । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती…

कोरला नाकामा पहिलो पटक बिजुली बल्यो

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा विद्युत सुविधा विस्तार भएको छ । समुन्द्रि सतहदेखि ४ हजार ७०० मिटर उचाईमा रहेको कोरला नाकामा यसअघि विद्युत लाइन पुगेपनि ट्रान्सफर्मर जडान र वितरण गरिएको थिएन् । …

जलजलाका विद्यालयको नतिजा कमजोर

बेनी, । पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२…

खडेरीले खेतीबाली सुक्न थालेपछि ताकममा जलसमाधी र अखण्ड कितर्न

गोपाल आचार्यताकम, ः बर्षा नभएर बाली सुकेपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले जलसमाधी र चौबिस घण्टे अखण्ड किर्तन गरेका छन् । पानीका इष्टदेवता इन्द्र, वरुण र महादेवको वैदिक पुजाआजा सहित ताकमको पधेराचौरमा जप, ध्यान गर्नुका साथै…

शिख माविमा कम्प्युटर प्रयोगशाला उद्घाटन

सुरेन गुरुङशिख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीको सहयोगमा प्रयोगशाला स्थापना भएको छ । नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा…

मल्लाजको दहमा भएको दम्पत्ती हत्या घटनाका २ आरोपी पक्राउ

बेनी, । पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् । गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँको श्रीमती ६७ वर्षीया गमला जिसीको विभत्स हत्या भएको…