डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु
बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ ।
वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको!-->!-->!-->…
