समाचारको विधा

मुख्य खबर

मालढुङ्गा–बेनी–जोमसोम सडक निर्माण सुस्त

सन्तोष गौतमबेनी, ६ कात्तिक ः भारत र चिन जोड्ने कालिगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गा देखि म्याग्दीको बेनी हुदै मुस्ताङको जोमसोम खण्डको चार वटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा रहेको सुनगाभा युवा क्लवले दसै र तिहार पर्वको अवसरमा आयोजना गरेको मेला र बास्केटबलको फाइबर

अब दुर्गम रहेन मालिकाको पात्ले गाउँ

पात्ले, ५ कात्तिक ः म्याग्दीको दुर्गम मानिने मालिका गाउँपालिका–३ को पात्लेमा तीन वर्षअघि सडक यातायातको सुविधा पुगेको थियो । लघुजलविद्युत परियोजनाको बिजुली बाल्दै आएको पात्लेमा हालै केन्द्रिय लाइनको बिजुली पनि पुगेको छ । “काँधको छाला

पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकालाई रु. एक करोड बढी आम्दानी

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश

दशैँ सकिएसँगै सुनसान भए गाउँ

धु्रबसागर शर्माबेनी, ४ कात्तिक । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुशीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र ? गाउँको रौनक

सानालेक र गौस्वारामा असिनाले धानबाली नष्ट

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ सानालेक र गौस्वारामा आइतबार परेको असिनाले भित्र्याउने बेला भएको धान र कोदोबाली नष्ट गरेको छ । पाकेर भित्र्याउने तयारी गरेको धान र कोदो नष्ट भएपछि कृषकहरु निराश भएका छन् । बेनी नगरपालिका–२ का पुर्व वडा

म्याग्दीको फलातेमा चिया खेतीको परिक्षण सफल

फलाते, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चिया खेतीको परिक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुन्द्रि सतहदेखि दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । “कृषि अनुसन्धान परिषद् (नार्क)

छैठौ पश्चिम म्याग्दी कपको उपाधी एभरग्रिनलाई

दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न छैठौ पश्चिम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ । पश्चिम म्याग्दी युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको

२२ औ जेसिजकप मंसिर तेस्रो साता

बेनी । २२ औं अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता आगामी मंसिर १७ देखि २२ गतेसम्म बेनीको खुल्ला मञ्चमा हुने भएको छ । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको २२ औ संस्करण सफल बनाउन शाखा उपाध्यक्ष

मुस्ताङमा पर्वतीय कला महोत्सव शुरु

बेनी, मुस्ताङ मा शुक्रबारदेखि पर्वतीय कला महोत्सव शुरु भएको छ ।कात्तिक ८ गतेसम्म मुस्ताङका विभिन्न ठाउँमा सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाल सहित विभिन्न सात वटा राष्ट्रका चित्रकारहरु आएका छन् । प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला