ताकमकोत जोड्ने पदमार्गले पूर्णता पायो
ताकम, धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपिठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा देउराली देखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन भएको!-->!-->!-->…
