समाचारको विधा

मुख्य खबर

रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेस विजयी

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४

रघुगंगा–७ चिमखोलामा एमालेका रिम पाइजाको प्यानल विजयी

बेनी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार थकबहादुर पाइजा (रिम)को प्यानल विजयी भएको छ । पाइजाले ४२५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका

रघुगंगा–६ पाखापानीमा काँग्रेसको शेरपुञ्जा ४ मतान्तरले विजयी

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मनकुमार शेरपुञ्जा निर्वाचित हुनुभएको छ । शेरपुञ्जाले एमालेका सम्सेर पाइजालाई चार मतान्तरले पछि पार्दै दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

धवलागिरी–५ मल्कवाङमा काँग्रेस विजयी

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा को वडा अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिलबहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा

धवलागिरी–४ मुदीमा एमाले विजयी

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको को वडा अध्यक्षमा नेकपा एमालेका यामबहादुर घर्ति विजयी हुनुभएको छ । घर्तिले ६७४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका घनबहादुर रोका मगरले ३२९ मत पाउनुभयो । वडा

मंगला ४ मा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार लालबहादुर रोकाको प्यानल निर्वाचित भएको छ । रोकाले ३३३ मत ल्याएर विजयी हुँदा एमालेकी लक्ष्मी बुढाथोकीले ३०५ र माओवादी केन्द्रकी मनमाया चोचाङ्गीले २८५ मत

रघुगंगा–५ झिँमा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो । अध्यक्षमा निर्वाचित शेरपुजा ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

म्याग्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ को पुनःमतगणनाको माग गरेपछि विहान १२ बजेदेखि रोकिएको मतगणना अझै शुरु भएको छैन् । निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी,

बेनपा–३ मा माओवादी विजयी

बेनी, १ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम पुन निर्वाचित हुनुभएको छ । पुनले ७०५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका होमबहादुर रोकाले ४६२, एमालेका गेमबहादुर

धवलागिरी–३ मुनामा काँग्रेसका रोका विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा उमेद्वार बनेका रोकाले एमालेका मदन मल्ललाई १८ मतान्तरले पछि