दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान
बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ ।
पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७!-->!-->!-->…
