समाचारको विधा

मुख्य खबर

म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण थालियो

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक

जनयुद्ध दिवसमा ताराखोलामा सार्वजनिक विदा

बागलुृङ, बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते अर्थात जनुयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको कार्यापालिकाले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा गरेको सूचना अधिकारी जित बहादुर

बृहत घोप्टेखोला र पिप्ले भगवति खानेपानी योजना छिट्टै शुरु हुन्छ ः गर्बुजा

बेनी, । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनलाई सम्बोधन

दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली

बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो । सडकको

एमाले म्याग्दीको ‘म बनाउँछु मेरो पार्टी’ अभियान

बेनी, । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठकले ‘म बनाउँछु मेरो पार्टी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हाडेभिर स्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न बैठकले गरेका निर्णयहरु शनिबार पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो ।

दरवाङ–धारापानी सडक स्तरोन्नति

धारापानी ।म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा

जिसस म्याग्दीले गण्डकी प्रदेशका योजनाको बैङ्क बनाउने !

बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ । जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर

निलगिरीखोला–२ को प्रशारण लाइनको परिक्षण सफल

सुरुङ परिक्षण अवधी फागुन १५ गतेसम्म लम्बियो बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको निलगिरीखोला दोस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको परिक्षण सफल भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको

बाबियाचौर स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । दुई तले ९ कोठे भवन निर्माण भएको मंगला