समाचारको विधा

मुख्य खबर

धवलागिरी गाउँपाकिलामा तातोपानीको नयाँ मुहान भेटियो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।बगर गाउँ मुनीको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा

“तोरन ल्ह” पर्व मनाउदै थकाली

बेनी, ः म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) को रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा

बेनी–जोमसोम सडकका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी, ः राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । तत्काल पहिरो नियन्त्रणको काम गर्न नसके बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै

खिवाङमा खानेपानी आयोजना निर्माण

बेनी, १० चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजना निर्माण भएपछि १३६ घरधुरीलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आगनको

गण्डकीमा ताल सूचिकरणका लागि विवरण संकलन थालियो

बेनी ः गण्डकी प्रदेशमा रहेका तालको सुचिकरणको काम थालिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतको ताल संरक्षण तथा विकास प्राधिकरणले ताल र सिमसार क्षेत्रलाई सूचिकरण गर्ने काम थालेको हो । आज बेनीमा भएको कार्यक्रममा

सहरबाट गाउँ फर्किएर होटल चलाएका गौचन

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका ५२ वर्षीय राजु गौचनको ५ वर्षअघि सम्म काठमाडौ रेष्टुरेन्ट थियो । काठमाडौको व्यस्त बजार दरबारमार्गमा रहेको रेष्टुरेन्टको कमाई राम्रो र आकर्षक थियो ।छोराहरुलाई सुविधा सम्पन्न ठाउँमा राखेर पढाउने

जातीय विभेद विरुद्धका कानुनको व्यवहारिक कार्यान्वयनमा सांसद रुचालको जोड

बेनी, । म्याग्दीको बेनीमा बिहिबार ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य

गोर्खा वेल्फेयर ट्रष्ट मार्फत ५१ जिल्लामा २ हजार ३८० खानेपानी आयोजना निर्माण

पोखरेबगर । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील

जलजलाका अशक्त अपाङ्गता भएकालाई घरमै परिचयपत्र

बेनी । पर्वतको जलजला गाउँपालिकाले अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधीकारीहरुले अशक्त अपाङ्गको घरमै पुगेर वर्ग पहिचान गरी परिचयपत्र उपलब्ध गराएको हो । घरमै परिचयपत्र

जलजलामा वार्षिक परिक्षा सञ्चालनमा नयाँ अभ्यास

बेनी । पर्वतको जलजला गाउँपालिकाले कक्षा १ देखि ९ को वार्षिक परिक्षा सञ्चालन शैली परिवर्तन गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको वास्तविक सिकाई उपलब्धी र सिकाईमा देखिएका समस्या पहिचान गरि सुधार गर्न नयाँ परिक्षा सञ्चालन शैली अपनाएको