समाचारको विधा

मुख्य खबर

म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न प्रहरीको शिविर

बेनी, मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट् परिसरमा आइतबार

प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी

म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ । मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म

घुम्ति शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र

म्याग्दीका पालिकामा अख्तियारको अन्तरक्रिया

बेनी, । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको

जलजलामा हत्या गरिएका जिसी दम्पत्तीका परिवारलाई मन्त्री गिरीले भेटे

बेनी, । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार हत्या गरिएका सुर्यबहादुर र गमला जिसीका परिवार तथा आफन्तलाई भेट्नु भएको छ । दह स्थित जिसीको घरमै पुगेर मृतकका परिवारका सदस्य, आफन्त र

दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी