जलजलामा गाईको गोबर र मुत्रलाई आम्दानीको स्रोत बनाइदै
धाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको लालुङ स्थित गण्डकी गोपाल गौशालामा पालिएका गाईको गहुँत र गोबरलाई आम्दानीको स्रोत बनाउन थालिएको छ ।गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने तथा गोबरलाई प्राङ्गारिक मलका!-->…
