समाचारको विधा

मुख्य खबर

१४ जनाले धवलागिरी आरोहणका लागि अनुमति लिए

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरी

बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए

बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।

थाक खेलकुद प्रतियोगिताको उपाधी लेते र टुकुचेलाई

मार्फा ः ५१ औ थाक खेलकुद प्रतियोगिताको उपाधी निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् ।

धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति सुरु

म्याग्दी- धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा

यसरी हुन्छ लोत्ता प्रसोधन गरेर नेपाली कागज उत्पादन

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी, असोज ६ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।

लोमान्थाङमा माटोको पर्खाल बाहिरको सडकलाई पक्कि बनाउने योजना शुरु

लोमान्थाङ, माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक र सांस्कृतिक बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय मुस्ताङले लोमान्थाङको

५१ औ थाक खेलकुद प्रतियोगिता शुरु

सुरेन गुरुङमार्फा ः मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा शनिबारदेखि आधा शताब्दी लामो इतिहाँस बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता शुरु भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयोजनामा तीन दिनसम्म

म्याग्दी कपको उपाधी मनसुन युवा क्लवलाई

बेनी, । बेनीमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगितामा बेनी नगरपालिका–६ को मनसुन युवा क्लव चुत्रेनी बिजयी भएको छ । बेनीको खुल्ला मञ्चमा शुक्रबार भएको फाइनलमा कालीपुल युनाइटेड क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै मनसुनले उपाधी

युवतिहरुलाई लोकसेवाको निशूल्क तयारी कक्षा

बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था,