वडा कार्यालय बनाउन रु. एक करोड भन्दा बढी मूल्यको जग्गा सहयोग
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयबासीले रु. एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा सहयोग गरेका छन् ।
चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीय!-->!-->!-->…
