समाचारको विधा

मुख्य खबर

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।संघको शनिबार बेनीमा भएका २२ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट म्याग्दीका पुराना निर्माण व्यवसायी भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।नारायण

म्याग्दीका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बेनी, म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण

लायन्स क्लव ३२५ आई नेपालको गर्भनरमा म्याग्दीका केसी

बेनी, । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको डिष्ट्रिक्ट ३२५ आई नेपालको वर्ष २०२३÷२४ को गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार भएको क्लवको अधिवेशनमा केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सत

बेनीमा लागू औषध सहित दुई जना पक्राउ, एक महिनामा अदालतबाट दोषी ठहरीएका २२ जना पक्राउ परे

बेनी । म्याग्दीको बेनीबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले

कृषि ज्ञान केन्द्र म्याग्दीबाट अनुदान पाउने कृषि फार्म, सहकारी र समुह छनौट

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. डेढ करोड भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनौट गरेको छ । रु. एक करोड ५१ लख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी

पोखराका महिला पर्यटन व्यवसायी बेनीमा

बेनी, । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनीमा आएका छन् । म्याग्दी र मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवद्र्धनका लागि पोखराबाट

आँखा शिविरबाट ४५० लाभान्वित

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी र मंगला गाउँपालिका–१ कुहुँमा सम्पन्न निशूल्क आँखा शिविरबाट ४५० जना लाभान्वित भएका छन् ।नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाको सहयोगमा फागुन २१ गते पाखापानी र २३ गते

जन्मथलोको शैक्षिक विकासमा निर्मल पुर्जाबाट रु. ४० लाखको अक्षयकोष स्थापना

दाना, । हिमाल आरोहणको क्षेत्रमा विश्वमै दुर्लभ किर्तिमान कायम गरेका निर्मल पुर्जा (निम्स)ले जन्मथलोको शैक्षिक विकासका लागि रु. ४० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका

८३ पशुपंक्षी फार्मलाई अनुदान

बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७९÷८० मा चार वटा कार्यक्रम मार्फत ८३ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म बिस्तार तथा स्थापना