समाचारको विधा

मुख्य खबर

सडक मानव व्यवस्थापनमा सघाउने म्याग्दीका सरोकारवालाहरुको प्रतिवद्धता

बेनी । सडक मानव व्यवस्थापन, उद्दार र राहतका लागि म्याग्दीका सरोकारवालाहरुले ९ बुदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बाग्लुङले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि मानवता

म्याग्दी कप आमन्त्रित जिल्ला लिग चैतमा

बेनी । बेनीमा आगामी चैत १ देखि १० गतेसम्म म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएका हुन्

म्याग्दीमा वार्षिक २५ लाख टन माटो बाढीसँगै बग्छ

बेनी, । म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक्टन भन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा जिल्लाबाट बर्षेनी २५ लाख १५

धवलागिरीको मरेनी र बुलमा आलु पकेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

बेनी, । छाडा कुकुर नियन्त्रण गर्न बुधबार बेनीमा शिविर आयोजना गरेर कुकुरको बन्ध्याकरण गरिएको छ ।छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न भेटेरिनरी अस्पतालमा आयोजना गरिएको शिविरमार्फत ९४ वटाको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी

लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एक जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ ।भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुर्जामा निशूल्क स्वास्थ्य शिविर

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै

बाबियाचौरमा म्याद नाघेका रु. ७० हजार मूल्यका सामान नष्ट

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग, २४ वटा

बेनी–गलेश्वर सडक फागुन ३० गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुने

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने समय लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार एक सूचना जारी गर्दै स्तरोन्नतिको

योजना कार्यान्वयनलाई तिव्रता दिन मन्त्री जुग्जालीको निर्देशन

बेनी, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयनलाई तिव्रता दिन र सेवा प्रवाहमा सुशासन कायम गर्न म्याग्दीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला