समाचारको विधा

मुख्य खबर

मंगलामा सुत्केरीलाई भाले उपहार

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा

मुस्ताङी पश्मिनाको गुणस्तर परिक्षण गर्न भूवाको नमुना संकलन गरिदै

बेनी । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा पुगेको छ ।अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक

बेनीमा अव्यवस्थित तार हटाउन शुरु

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो

विदेभमा परेको लिंग, समुदाय र भूगोलका लागि संघीयता सहितको गणतन्त्र ल्याएको हो -मन्त्री जुग्जाली

बेनी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शाषन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन

पटारमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयबासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका वासिन्दा समेत रहेका वडा

कालीपुल युनाइटेड र पश्चिम दरवाङ म्याग्दी कपको फाइनलमा

बेनी, । बेनीको कालीपुल युनाईटेड क्लव र दरवाङको पश्चिम म्याग्दी क्लव बेनीमा जारी आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । बेनीको खुल्ला मञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र

तेज निरला जनहितको स्ववीयु सभापतिमा एकिकृत समाजवादीकी तिलिजा विजयी

जोमसोम, । मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी हुनुभएको छ आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा

मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ । अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२

बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

बेनी, । बेनीमा आँखाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ । बेनी अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।नेत्र ज्योती संघ