बिजुलीका पोल भाडाका लागि सम्झौता, नबिकरण र बक्यौता भुक्तानी गर्न ताकेता
बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले बिद्युतका पोल प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकहरुलाई सम्झौता, नबिकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ ।
नेपाल बिद्युत प्राधिकरणको बिद्युतीय संरचनाहरु प्रयोग गरी!-->!-->!-->…
