पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च
बेनी । चालु आर्थिक बर्ष २०७८÷७९ को लागि गण्डकी प्रदेश सरकारले म्याग्दीमा बिनियोजन गरेको मध्य पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च भएको छ ।
म्याग्दी स्थित सात वटा कार्यालयलाई बिनियोजन भएको रु. एक अरब, एक लाख पन्ध्र हजार बजेट मध्य २०७८!-->!-->!-->…
