धान उत्पादन घट्यो
बेनी, । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्षेत्रफल घटेको र भित्र्याउने समयमा बर्षातले पु¥याएको क्षतिले उत्पादनमा असर!-->!-->!-->…
