बेनीको नगरसभाबाट संसोधित बजेट पारित
दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन
सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।
!-->!-->!-->!-->…
