बेनपा ६ का कृषकहरुलाई यान्त्रिक हलो बितरण
बेनी । बेनी नगरपालिकाको वडा न. ६ का कृषकहरुलाई शुक्रबार यान्त्रिक हलो बितरण गरिएको छ ।
वडा नम्बर ६ को कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेट र योजना तथा कार्यक्रम अनुसार ३३ प्रतिशत अनुदानमा २७ वटा!-->!-->!-->…