धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर संकलन
बेनी, नेपाली सेनाले म्याग्दी स्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट पाँच मेट्रिक्टन फोहोर संकलन गरेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो । नेपाली!-->!-->!-->…