समाचारको विधा

आर्थिक

म्याग्दी र मुस्ताङमा पर्यटन पुर्वाधार बनाउन रु. १३ करोड ३६ बिनियोजन

बेनी । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रर्बधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले म्याग्दी र मुस्ताङका दुई÷दुई वटा योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि रु. १३ करोड ३६ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार निर्माण

अन्नपूर्णका कृषकलाई यान्त्रिक हलो बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई आइतबार यान्त्रिक हलो बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो (मिनिटेलर÷हाते ट्याक्टर) वितरण गरेको हो । पोखरेबगरमा आयोजित कार्यक्रममा

मन्त्रीका पिएले अनुदान लिएर खोलेको मासु पसल बन्द हुदाँ किसानको लाखौ डुब्यो (भिडियो रिपोर्ट सहित)

बेनी । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव (पिए) प्रकाश पौडेलले २०७५ माघमा बेनीको गणेशटोलमा म्याग्दी–कोरला मासु पसल खोल्नुभयो । प्रदेश सरकार अन्तरगतकै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट

कृषिका कार्यक्रम पाउने कृषक, समूह र सहकारी छनौट

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन गर्ने बिभिन्न अनुदानका कार्यक्रमका लागि कृषक, समूह र सहकारी संस्था छनौट गरेको छ । सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका प्रस्तावहरुको स्थलगत अध्ययनपछि विभिन्न

राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक

सर्बसम्मत चयन भयो म्याग्दी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति

बेनी, म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कटुवाल

कृषिका कार्यक्रममा छनौट भएका कृषकलाई अभिमुखीकरण

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण सुरु गरेको छ । बेनी स्थित ज्ञान केन्द्रको कार्यालयमा शुक्रबार सुरु भएको अभिमुखीकरण आइतबार सकिदैछ । तीन वटा समूहमा बाडेर १००

बेनीमा पाँच जिल्लाका सहकारीकर्मीको सिकाई ब्यवस्थापन कार्यशाला

बेनी । म्याग्दीको बेनीमा शनिबार पाँच जिल्लाका सहकारी कर्मीहरुको कार्यमुलक तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङ र कास्की जिल्लाका सहकारी संस्थाको सञ्चालक समितिका पदाधीकारी, ब्यवस्थापक र

म्याग्दी उद्योग बाणिज्य संघको ११ औ अधिवेशन सुरु

धैर्यताका साथ अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको शनिबार बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर )

खुर्कोट । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन