पब्लिक भिजनको अध्यक्षमा लक्ष्मण शर्मा
बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्था बेनीको शुक्रबार बेनीमा सम्पन्न १३ औ साधारणसभा तथा छैठौ अधिबेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद पौडेल,!-->…
