समाचारको विधा

आर्थिक

दरबाङ अखाद्य वस्तु जफत गरि नष्ट

दरबाङ, ६ पुष । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङमा बुधबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ

रघुगंगाको तिप्ल्याङमा कुक तालिम

तिप्ल्याङ। म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा मंगलबारदेखि ४५ दिने निशुल्क कुक तालिम सुरु भएको छ । ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत तालिम सञ्चालन भएको हो ।तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता

महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ : ३० जिल्लामा सञ्चालन गरिने, तीन हजार बढीले रोजगार पाउने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि इन्स्योरेन्सले उक्त कार्यक्रम शुरु गरेको हो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोरञ्जन

बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी, । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा

मुक्तिनाथ सहकारीले स्थापना दिवस मनायो

बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार १५ औ स्थापना र १३ औ हिरा स्मृति दिवस मनाएको छ । बेनी नगरपालिका–९ घतानमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । ५ जना विपन्न परिवारलाई प्रति परिवार रु. तीन हजार मूल्य

मुनामा व्यवसाय दर्ता शिविर

मुना। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा मंगलबार व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ ।धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई दिन सञ्चालन गरेको शिविरमा १५ वटा

पश्चिम नेपालका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । मंसिर २१ देखि २४ गतेसम्म पोखरामा भएको तालिमको उद्घाटन्

म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक छौ – वरिष्ठ उपाध्यक्ष ढकाल

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको २९ औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी

बेनीमा सातौ म्याग्दी महोत्सवको तयारी

बेनी । अबको करिब एक महिनापछि बेनीमा सातौ म्याग्दी महोत्सव हुने भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुस २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार

कृषिका कार्यक्रम दोहोरो पर्न नदिन समन्वय

बेनी, । कृषि ज्ञान केन्द्र, म्याग्दीले कार्यक्रम दोहोरो पर्न नदिनका लागि स्थानीय तह (पालिका)हरुसँग समन्वय गरेको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला, आलु र