धवलागिरीको मरेनी र बुलमा आलु पकेट
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा!-->…
