बैंकका कर्मचारी कुटिपिट गर्नेलाई कारबाहीको माग
बेनी, । एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ ।
वारीबेनीमा रहेको सोनिसा किराना पसलकी सञ्चालक सुधा मल्ल र उहाँका!-->!-->!-->…
