शिव शिखरका बचतकर्ताहरुलाई उजुुरी गर्न म्याग्दी प्रहरीको अपिल
बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पिडित भएकाहरुलाई उजुुरी गर्न अपिल गरेको छ ।
एक वर्षअघि बेनी नगरपालिका– ८ न्युरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐन!-->!-->!-->…
