म्याग्दीका एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार
बेनी, म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार दुई सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा बिस्तार भएको छ ।
नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका विभिन्न ठाउँमा एक हजार!-->!-->!-->…
