समाचारको विधा

आर्थिक

सेवानिवृत गोर्खा सैनिक कालिजपालनमा (भिडियो सहित )

भकुण्डे । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतमा एक जना सेवा निवृत्त सैनिकले ब्यवसायिक कालिजपालन शुरु गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निबृत्त नबिन घिमिरेले ब्यवसायिक कालिजपालन गरेर स्वरोजगार बन्नुभएको हो । “पल्टनमा हुँदा

कुहुँको प्रगतिशिल सहकारीको चौथो अधिवेशन सम्पन्न

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट पुन पूर्णमाया पुनको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । समितिको

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ । कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार

सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्रस्तरीय साधारणसभा

बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार बेनी सदस्य सेवा केन्द्र स्तरीय १२ औ साधारणसभा सम्पन्न भएको छ । हालसम्म ५१७ जना शेयर सदस्य र १७ जना बाल बचतकर्ता रहेको केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौ हजार छ सय, निक्षेप

शुभकामना कृषि सहकारीको १४ औ साधारणसभा

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिब देबेन्द्रबहादुर बानियाको

सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा बानिया

बेनी । सुनचाँदी ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अमित बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल

बेनीको मंगलाघाटमा मोटरहेड र क्रसफायरको सोरुम

बेनी । म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा मोटरसाइकल उत्पादक कम्पनी मोटरहेट र क्रसफायरको सोरुम स्थापना भएको छ । मंगलाघाटको आशिस अटोमोवाइल्सले मोटरहेट र क्रसफायरको सोरुम स्थापना गरेको हो । मोटरहेड र क्रसफायर कम्पनीले उत्पादन गरेका

धौलागिरीमा आरोहीको चहलपहल

बेनी, ।म्याग्दी स्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविरमा आरोहीहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने धौलागिरी हिमाल आरोहणका लागि आएका बिदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,

महशुल नतिर्ने उपभोक्ता प्रति म्याग्दी बिद्युत आक्रामक

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले लाइन काटेर बक्यौता महशुल उठाउन थालेको छ । तीन महिना भन्दा लामो समयदेखि बिद्युत महशुल नतिरेका ग्रहाक पहिचान गरि लाइन काट्न थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त

राजनीतिक परिवर्तनमा शाहदत प्राप्त गरेकाको परिवारलाई भत्ता

काठमाडौँ । सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटको