औषधी व्यवसायी संघमा नयाँ नेतृत्व
बेनी, । नेपाल औषधी व्यवसायी संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट शम्भुराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सदस्यमा!-->!-->!-->…
