म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व र पदाधीकारी चयनमा सकस
बेनी,। म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशन तथा ३० औ साधारणसभा शनिबारदेखि बेनीमा शुरु भएको छ ।
अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । साधारणसभामा अध्यक्ष बेलबहादुुर कटुवाल, महासचिव अमित!-->!-->!-->…
