समाचारको विधा

आर्थिक

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला

पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर

दरवाङ, । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

गण्डकी, । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । 

‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी। मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए ।

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको वित्तीय साक्षरता कार्यक्रम

बेनी, । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला माविमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा

भुरुङ तातोपानीको सुविधासम्पन्न होटल नेचुरल स्प्रिङ

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । ग्रामिण क्षेत्रमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुविधासम्पन्न होटल खुलेपछि पर्यटकलाई सहज भएको छ । बेनी–जोमसोम–कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी

बेनीमा शेयर सचेतना

बेनी, । म्याग्दी उद्योग बाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा भिजन सेक्युरिटिजको सहकार्यमा बुधबार बेनीमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा धितोपत्रबजारको महत्व,

कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा अनुदान पाउने फर्म, कृषक समूह र सहकारी संस्था छनोट

बेनी, ः म्याग्दी जिल्लाका कृषकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४ करोड ४४ लाख अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले अनुदानका लागि आवेदन पेश गरेका ११९ वटा कृषि फर्म, समूह र सहकारीलाई छनौट गरेको छ । ११ वटा कार्यक्रम

लेतेको सौन्दर्यमा लोभिए पर्यटक

लेते, काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई

म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण थालियो

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक