समाचारको विधा

आर्थिक

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

दिदीबहिनीले अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरिदियो

बेनी, । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाका अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरेको छ । ६५ औ सहकारी दिवसको अवसरमा आइतबार विमा सुविधा पाएकाहरुलाई मुठ्ठिदान अभियान मार्फत स्वास्थ्य बिमा गरिदिएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा नयाँ नेतृत्व

बेनी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको आइतबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ,

म्याग्दीमा सहकारी दिवस मनाइयो

बेनी, । म्याग्दीमा आइतबार विभिन्न कार्यक्रम गरेर ६५ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यस वर्षको सहकारी दिवसको मुल नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने रहेको थियो । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा र स्थानीय तहहरुको

घोडादौड प्रतियोगिताको उपाधी घोडेपानीका यामलाई

बेनी,। कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा शुक्रबार भएको घोडादौड प्रतियोगितामा म्याग्दीको घोडेपानीका याम पुन बिजयी हुनुभएको छ । घोडा खच्चर व्यवस्थापन समिति घान्द्रुकले आयोजना गरेको प्रतियोगितामा छुम्रुङका सुमित

च्याउ खेती तालिम शुरु

बेनी,। बेनीमा बिहिबारदेखि च्याउ खेती सम्बन्धी तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका छ वटै स्थानीय तहका २५ जना कृषकहरुको सहभागिता छ । तालिममा च्याउ खेती सम्बन्धी शैद्धान्तिक

म्याग्दीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

बेनी, म्याग्दीमा चालू आर्थिक वर्षददेखि ग्रामिण पोषण सुरक्षण कार्यक्रम लागू भएको छ । पोषण अवस्थाको सुधारका लागि म्याग्दीका छ वटै स्थानीय तहमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम शुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवति, सुत्केरी र दुई

सिएमसी म्याग्दीमा कडेल

बेनी, । म्याग्दीका सहकारी संस्थाहरुको प्रबन्धक तथा व्यवस्थापकहरु आवद्ध को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाबाट पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)को अध्यक्षतामा कार्यसमिति चयन

तातोपानीमा माछापुच्छ्रेको शाखारहीत बैंकिङ्ग सेवा

बेनी, । बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आइतबार माछापुच्छ्रे बैंकको १५९ औ शाखा सहित सेवा शुरु भएको छ । वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, बैंकका गण्डकी प्रदेश प्रमूख निलम गौतम र जिवन कार्कीले सेवाको शुभारम्भ गर्नुभयो । तातोपानी बजार,

म्याग्दीका कृषि प्राविधिकहरुको समन्वय वैठक

बेनी । म्याग्दीका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको समन्वय वैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको बैठकमा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मुख्यमन्त्री वातावरणमैत्री कृषि