समाचारको विधा

आर्थिक

मल्कबाङमा मोवाइल सेवा विस्तार

थम्मन थापा म्याग्दी चैत २८जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पार लगायतका अन्य गाउँका स्थानियलाई यस भन्दा अगाडी सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनु परेको थियो । कुनै जानकारी र सूचना आदान प्रदान गर्न या आफन्तलाई

कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो ।

बेनीका ६ वडामा बाख्रा ब्लक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनी

स्थानीय जातका कुखुरा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले पोषण सुधारका लागि स्थानीय जातका कुखुराको चल्ला वितरण थालेको छ । नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायमा पारिवारिक पोषणको अवस्था सुधारका लागि कुखुराको चल्ला वितरण गर्न थालेको हो । शाखाका प्राविधिक

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

दिदीबहिनीले अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरिदियो

बेनी, । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाका अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरेको छ । ६५ औ सहकारी दिवसको अवसरमा आइतबार विमा सुविधा पाएकाहरुलाई मुठ्ठिदान अभियान मार्फत स्वास्थ्य बिमा गरिदिएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा नयाँ नेतृत्व

बेनी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको आइतबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ,

म्याग्दीमा सहकारी दिवस मनाइयो

बेनी, । म्याग्दीमा आइतबार विभिन्न कार्यक्रम गरेर ६५ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यस वर्षको सहकारी दिवसको मुल नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने रहेको थियो । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा र स्थानीय तहहरुको

घोडादौड प्रतियोगिताको उपाधी घोडेपानीका यामलाई

बेनी,। कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा शुक्रबार भएको घोडादौड प्रतियोगितामा म्याग्दीको घोडेपानीका याम पुन बिजयी हुनुभएको छ । घोडा खच्चर व्यवस्थापन समिति घान्द्रुकले आयोजना गरेको प्रतियोगितामा छुम्रुङका सुमित

च्याउ खेती तालिम शुरु

बेनी,। बेनीमा बिहिबारदेखि च्याउ खेती सम्बन्धी तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका छ वटै स्थानीय तहका २५ जना कृषकहरुको सहभागिता छ । तालिममा च्याउ खेती सम्बन्धी शैद्धान्तिक